क्यान्सर पीडितलाई गुल्मी समाज यूकेको सहयोग

लन्डन– गुल्मी जिल्ला समाज यूकेको पहलमा क्यान्सर पीडित दुई जनालाई आर्थिक सहयोग गरिएको छ । विगत तीन महिनादेखि कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका गुल्मी धुर्कोट बस्तुका ५ बर्षीय बालक रोयल पाण्डेलाई गुल्मी जिल्ला समाज यूकेको पहलमा १ लाख ९६ हजार ३ सय ४० रुपैयाँ सहयोग गरिएको छ । गुल्मी जिल्ला समाज यूके र … Continue reading क्यान्सर पीडितलाई गुल्मी समाज यूकेको सहयोग